अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले उनकै शब्दमा ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्। ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो…

राष्ट्रिय जनता पार्टी नेपाल १४ असारको स्थानीय तहको निर्वाचन बिथोल्न आन्दोलनको घोषणा गर्ने तयारीमा लागेको छ । केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपा…

सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको…

प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता राचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्तिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ । पार्टी सञ्चालनबारे पार्टी…

चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै शेरबहादुर देउवाले भारत भ्रमणको तयारी सुरु गरेका छन् । मिति तय हुन बाँकी नै रहे पनि काठमाडौं र दिल्ली दुवैतर्फ साउन महिनाको पहिलो सातामा…

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग बङ्गलादेशका सेना प्रमुख जनरल अबु बेलाल मोहम्मद सफ्यूूल हकले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा…

नेकपा (एमाले)का उपनेता सुवासचन्द्र नेम्बाङले अघिल्लो सरकारले प्रमुख प्रतिपक्ष दललाई कहिल्यै पनि विश्वासमा नलिएको आरोप लगाएका छन् । संसदको शुक्रबारको बैठकमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिँदै नेम्वाङले…

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाउनुपर्ने बताएका छन् । संसदमा शुक्रबार आफूलाई शुभकामना तथा बधाइ आएपछि धन्यावाद ज्ञापन गर्दै देउवाले भने, ‘मधेसी जनताको माग संविधान संशोधन गर्नुपर्ने भन्ने छ ।…