पोखराको पृथ्वीनारायण क्याम्पस गेट तनावग्रस्त:नेबिसंद्य र प्रहरीबिच झडप ,गाडी तोडफोड
हिजो साँझ बगरमा बगरमा नगरबसको ठक्करबाट नेविसंघ स्याङ्जा पोखरा सम्पर्क समिती अध्यक्ष बोधराज ढकालको मृत्युको बिरोधमा आज बिहानै देखि पृथ्बीनारायण क्याम्पस गेट अगाडी नेबिसंद्यले प्रर्दशन गरेको छ । नारावाबजी सहित…