अमेरिकामा १९ वटा सिरियस चार्ज लागेर पनि कसरी सफाइ पाए तेक्वान्दो गुरु शुद्धोदन रञ्जितले?
पहिला अमेरिकाका टप क्रिमिनल डिफेन्स लयरहरुसित भेट्न खोज्दा टाइम पनि दिँदैन थिए। भेटे पनि अहो, चाइल्ड एब्युज, सेक्सुअल ह्यारेसमेन्टका यति धेरै १९/१९ वटा आरोप ! नो होप भन्दै पन्छिन्थे। अहिले…