“उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भन्नुभयो । “मैले पर्यटकको…

अमेरिकी सीमा सुरक्षा बलले मेक्सिकोसँगको सीमा क्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारीअनुसार सीमा पार गरेर अमेरिका आएकाहरुलाई पक्राउ गरिएको हो।…

अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको जनाएको छ। ‘इनसाइट’ नाम दिइएको अन्तरिक्ष यानले निकै जोखिमपूर्वक रातो ग्रहको वायुमण्डलभित्र…

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सुन व्यापारमा विवादास्पद व्यक्तिसँग उठबस गरेको पाइएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेट्सको दुबईमा मंसिर २ देखि ५ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ८७औं महासभामा…

मुम्बई हमलाको षड्यन्त्र रच्ने, यसमा सघाउ पुर्याउने बारे जानकारी दिनेलाई अमेरिकी सरकारले पाँच मिलियन डलर (५६ करोड रुपैयाँ) को घोषणा गरेको छ । ट्रम्प प्रशासनले मुम्बई हमलाको १० वर्ष पूरा…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए ।…