युएस नेपाल न्युज, बारा ।  बारामा भारतीय मजदुरलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बिहीबार एक सूचनामार्फत कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध…

बितेको २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि…

युएस नेपाल न्युज, पाल्पा । तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ । स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला…

महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान कलाकार गोपाल तिमल्सिनाको गाईजात्रे प्रस्तुती “तुहिएको भिजिट ट्वान्टी २०७७” डिजिटल बजारमा आएको छ । गोपाल तिमल्सिनाको लेखन, गायन र बाचनमा बजारमा आएको यस प्रस्तुतीको भिडियोमा…

युएस नेपाल न्युज, काभ्रे। सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोक को धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । बिहीबार एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द…

महेश नेपाल, काठ्माण्डौ । प्रतिभावान सर्जक कृष्ण दाहालको शब्द संगित र रमेश घिमिरेको सुमधुर स्वरमा “ग्यारेन्टी भो मेरो माया” बोलको गित डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा पुस्ताको मागलाई…

युएस नेपाल न्युज, काठमाण्डाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य…

युएस नेपाल न्युज, काठमाण्डाै । नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय…

युएस नेपाल न्युज, अछाम । अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् । रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने…

युएस नेपाल न्युज, काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको नेकपाका प्रचार…