खेल Homeखेल2017March11विश्व क्रिकेट लिग:१५ औं ओभर सम्म ३.३३ रन रेट यूस नेपाल न्युज संवाददाता 00:41, March 11, 2017 1,692 Views Share: विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । खेल १५ औं ओभरमा चलिरहेको छ । नेपालको रन रेट ३.३३ छ । यति गतिमा रन बनाइराखे नेपालले १२७ रन बनाउनेछ । बाँकी ओभर ६ को रेटमा रन बनाएमा नेपालले १८८ रन बनाउनेछ । LAST UPDATE: 12:41 am, March 11, 2017