विश्व क्रिकेट लिग: नेपाललाई झट्का , ५ औं विकेट झर्यो

विश्व क्रिकेट लिग:  नेपाललाई झट्का , ५ औं विकेट झर्यो
खेल

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । २२.६ ओभमा विनोद भण्डारी ४ रनमै आउट भएका छन् । नयां ब्याट्सम्यानका रुपमा मेहबुब आलम आएका छन् ।

Post Comment