विश्व क्रिकेट लिग : नेपालले १०० रन पुरा,लगातार ३ चौका दर्शक उत्साहित

विश्व क्रिकेट लिग : नेपालले १०० रन पुरा,लगातार  ३ चौका दर्शक उत्साहित
खेल

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । क्रिजमा शक्ति र सोमपाल कामी छन् । लगातार ३ चौका हानेपछि नेपाली दर्शकहरुमा उत्साह थपिएको छ । उनीहरु नेपाल नेपाल भनेर हुटिङ गरिरहेका छन् । नेपालले १०० रन पुरा गरेको छ ।

Post Comment