किन सर्यो प्रधामन्त्रीको बिशेष सम्बोधन ?

किन सर्यो प्रधामन्त्रीको बिशेष सम्बोधन  ?
जनसरोकार

मंगलबार दिउँसो १ बजे संसद बैठक बोलाइएको व्यवस्थापिका संसद्को बैठक सरेको छ । mविशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि बैठक सरेको संसद् सचिवालयले जानकारी दिएको छ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शीर्षस्थ नेताहरुको बैठक नसकेका कारण बैठक ३ बजेसम्मका लागि सारिएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ

Post Comment