उरुग्वेले इरानलाई हरायो

उरुग्वेले इरानलाई हरायो
खेल

विश्व कप फुटबलको दोस्रो दिनको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । विश्व कपको दोस्रो दिनको पहिलो खेलमा ईजिप्ट भर्सेस् उरुग्वे बिच भएको खेलमा ईजिप्ट बिरुद्ध १ गोल लगाउदै उरुग्वे विजयी भएको हो ।

त्यस्तै आज राति ८ः ४५ बजे बेलुकी मोरक्को भर्सेस् इरानको खेल हुँदै छ भने ११ः ४५ बजे पोर्चुगल भर्सेस् स्पेनको खेल पनि हुँदैछ ।

Post Comment