शेर्पा लेबर गेम डे सम्पन्न – फोटो फिचर

शेर्पा लेबर गेम डे सम्पन्न – फोटो फिचर
खेल

लेबर डे को अवसर पारेर शेर्पा रेस्टुरेन्ट तथा शेर्पा चियाको आयोजनामा “शेर्पा लेबर गेम डे” सम्पन्न भएको छ । यस दिनमा भलिबल प्रतियोगिता हुने गरेको छ ।

बोल्डर स्थित शेर्पा रेस्टुरेन्टले विगत ८ वर्ष देखि सञ्चालन गर्दै आएको यस किसिमको प्रतियोगिताले आपसी भाईचारा र युवा बिच एकता कायम गर्न सफल मानिएको छ । ६ वटा टिम सहभागी रहेको प्रतियोगितामा यस पालिको नयाँ प्रबेशी टिम कोलोराडो नेपाल प्रथम भएको थियो भने कडा प्रतिस्पर्धा बिच अरोरा टिम उपबिजेता भएको थियो । प्रतियोगिता बोल्डरमा भएको थियो ।

लेकवुड सिकारी टिम, सी एन सी बाइ, शेर्पा बोल्डर, गोर्खाली, अरोरा र कोलोराडो नेपाल सहभागी रहेको उक्त प्रतियोगितामा गोर्खाली टिमले तेस्रो स्थान हासिल गरेको थियो ।पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई आयोजक पेम्बा शेर्पाले क्रमश: १२००, ८०० र ५०० डलर सहित उपहार समेत प्रदान गरेका थिए ।

Sherpa-Labor_Game_Day-2016-10014

Sherpa-Labor_Game_Day-2016-10004

Sherpa-Labor_Game_Day-2016-10008

Sherpa-Labor_Game_Day-2016-10005

Sherpa-Labor_Game_Day-2016-10007

Sherpa-Labor_Game_Day-2016-10012

Sherpa-Labor_Game_Day-2016-10013

Sherpa-Labor_Game_Day-2016-10015

Sherpa-Labor_Game_Day-2016-10003

Sherpa-Labor_Game_Day-2016-10010

Sherpa-Labor_Game_Day-2016-10016

Sherpa-Labor_Game_Day-2016-10001

Sherpa-Labor_Game_Day-2016-10011

Sherpa-Labor_Game_Day-2016-10002

Sherpa-Labor_Game_Day-2016-10006

Post Comment