पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि सुरेश रैनाले पनि गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि सुरेश रैनाले पनि गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा
खेल

युएस नेपाल न्युज, काठमाण्डौ । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

Post Comment