काठमाडौं, असोज ३०– नेपाल वायु सेवा निगमले नयाँ कर्मचारीको माग गरेको छ । निगमले आइतबार एक विज्ञापन प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेद्वारले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्युरोडमा दरखास्त बुझाउन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापन हेर्नुहोस्