नवयुगले गरे जापान विरुद्ध गोल

खेल

४, मंसिर । नेपाल र फ्रेन्ड्स अफजापानबीच अहिले च्यारिटी खेल भइरहेको छ ।सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा दोस्रो हाफमा नेपालले १-० को अग्रता लिएको छ । ५८ औं मिनेटमा नवयुग श्रेष्ठलेगोल गरे । बिमल घर्ती मगरले दिएको पासमा बिक्रम लामाले प्रहार गरे । जापानी टोलीका गोलरक्षकले बल रोके ।तर, नियन्त्रणमा लिन सकेनन् । त्यही मौकाको सदुपयोग गर्दै नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

Post Comment