बैकुण्ठ महत र पूर्णकला बिसिको आवाजमा ”हाम्रो नेपाल हामी नेपाली” चर्चामा (भिडियो सहित)

कला - संगीत

कमल सरगम

मङ्सिर -काठमाण्डौ। नेपाली लोकदोहोरी क्षेत्रका लागि लामो समय देखि लागि पर्दै आएका चर्चित गायक बैकुण्ठ महत यति बेला” हाम्रो नेपाल हामी नेपाली” बोलको गितबाट चर्चामा छन ।

बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र बैकुण्ठ महतको आवाज रहेको एस गीतमा लय तथा शब्द पनि बैकुण्ठ महतलेनै भरेका छन ।

यस अगी पानि जहाज नाम गरेको गीतले पनि धेरै दर्शक श्रोताको मन जित्यो ।पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बिमोचन गरिएको यस गीत बजारमा न औउदै चर्चाको बिषय बनेको थियो ।बजार आएको केहि दिनमै लाखौ दर्शक श्रोतको मनमा बसिसकेको छ ।सबै भाषा धर्मको सम्मानमा देशको भावना समेटिएको यस गीतमा अभिनय सरिता लामिछाने ,बैकुण्ठ महत र युबराज खनालले गरेका छन ।

गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

Post Comment