यस्तो भयो भने डेनवर ब्रोन्कोस प्ले अफमा नपुग्ने पक्का

खेल
डेनवर, (अमेरिका) ।  आजको हार संगै डेनवर ब्रोन्कोसको प्ले अफ प्रवेश झनै अनिश्चित बनेको छ ।

एअफसी समुहबाट खेल्ने ब्रोन्कोस अहिले ९ औं स्थानमा छ । कुन-कुन अवस्थामा ब्रोन्कोसले प्ले अफ खेल्ने पाउछ भन्ने निश्चत नभएको अवस्थामा यदि क्रिसमसको दिन हुने खेलबाट तलको जस्तो नतिजा अायो भने ब्रोन्कोस यो बर्ष प्ले अफमा नपुदै खेलबाट बाहिरेन छ ।

अवस्था १
Chiefs ले Bronco लाई हराउने र Dolphins ले Bills सँग बराबारी वा हराए

अवस्था २
Broncos ले Chiefs सँग बराबारी गर्ने र Dolphins ले Bills लाई हराए

अवस्था ३
Chiefs ले Broncos लाई हराउने र Ravens ले Steelers लाई हराए

Post Comment