पिपुल्स वचत तथा ऋण सहकारीको चौथो साधारण सभा तथा दोश्रो अधिबेशन सपन्न

अर्थ​

पिपुल्स वचत तथा ऋण सहकारीको चौथो साधारण सभा तथा दोश्रो अधिबेशन आज २०७३ साल भाद्र २५ गते एक भब्य समारोहका बीच शु-सपन्न भयो।

उक्त अवसरमा चौथो बार्षिक साधारणसभा संचालक समितिका तर्फबाट अध्यक्ष श्री  युवराज बोहरा बाट आ.बा २०७२/०७३ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष श्री दामोदर पोखरेल द्वारा आ बा २०७२/०७३ को आर्थिक प्रदिबेदन र आ बा २०७३/०७४ को लागि अनुमानित बजेट प्रस्तुत गरियो। लेखा समितिका तर्फबाट संयोजक श्री बिष्णु प्रसाद भण्डारी द्वारा आ बा २०७२/०७३ को बार्षिक प्रतिबेदन प्रस्तुत गरियो।  उक्त अवसरमा पिपुल्स वचत तथा ऋण सहकारीको कार्यालयमा काम गर्ने उत्कृष्ट कर्मचारीलाइ ट्रफी र प्रमाणपत्र द्वारा पुरस्कृत गरियो। साथै अन्य समितिका पदाधिकारीहरु लाइ मायाको चिनो प्रदान गरियो।

peoples-201610007

सस्थाको दोश्रो अधिबेशनको लागि मुक्तिनाथ चालिसेको सम्योजत्मा गठित निर्वाचन मण्डली द्वारा निम्नानुसारको नया कार्य समितिको चयन गरेको छ।

अध्यक्ष- युवराज बोहरा, उपाध्यक्ष- लोकनाथ अर्याल, सचिब – दिपेन्द्र चालिसे, कोषाध्यक्ष- दामोदर पोखरेल, सदस्यहरुमा – देवेन्द्र बास्तोला, शंकर बहादुर जी, बिश्वास पराजुली, परमेश्वोर बराल, निरबिक्रम धुजु, दृश्य सुबेदी र बल बहादुर सुनार (अमन) चयन हुनु भयको छ।

त्यसै गरि लेखा समितिको संयोजकमा बिष्णु प्रसाद भण्डारी र सदस्य द्वय कुलराज बराल र गणेश बहादुर कार्की चयन हुनु भयको छ

निर्वाचन समितिमा सयोजंक मुक्तिनाथ चालिसे रहनु भयको थियो भने सदस्यहरुमा कृष्ण आचार्य र प्रेम भण्डारी रहनु भयको थियो।

peoples-201610006

peoples-201610005

peoples-201610004

peoples-201610003

peoples-201610002

peoples-201610001

Post Comment