विराटनगर, १८ जेठ । पशु विकास सेवा कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले जेठ मसान्तसम्ममा अनुदानको रुपमा रु ४८ लाख वितरणको तयारी गरेको छ । यस कार्यक्रमअन्तर्गत युवालक्षित विशेष उत्पादन कार्यक्रम, बाख्रा…

भीमदत्तनगर, १८ जेठ । जिल्ला शिक्षा कार्यालय दार्चुलाले सङ्कलनको बहाना गरी विद्यालयको पठनपाठन बन्द गरेर हिमाली भेगतिर यार्सागुम्बा सङ्कलन गर्न जान शिक्षक तथा विद्यार्थीलाई पूर्णरुपमा रोक लगाएको छ । विगत…

पोखरा, १८ जेठ । मनाङमा उत्पादन गरिएको उवा यस वर्ष काठमाडौँमा लगेर बिक्री गरिने भएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको पहलमा एक महिनापछि १०० क्विन्टल उवा मनाङबाट खरिद…

मुस्ताङ, १८ जेठ । सदरमुकाम जोमसोम नजिकैको ठिनी गाउँमा सञ्चालित होमस्टे (घरवास) कार्यक्रमलाई सफल बनाउन स्थानीयवासीलाई होमस्टे र कुक तालिम प्रदान गरिएको छ । पर्यटकीय जिल्ला मुस्ताङको ठिनी गाउँमा पहिलो…

काठमाडौँ, १८ जेठ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताउनुभएको छ । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण…

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्मा आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका बीचमा बजेट चुहावटका सम्बन्धमा छानबिन गर्न…

काठमाडौँ, १८ जेठ । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने बताउनुभएको छ । विश्व दूध दिवसका सन्दर्भमा आज सिफलस्थित बालमन्दिरमा अध्ययनरत बालबालिकालाई दूध सेवन गराउँदै मन्त्री…

मेलम्ची, १८ जेठ । क्यानडामा बस्दै आएका भक्तपुरका केदार बस्नेत श्रीमती प्रमीला बस्नेतले आज भूकम्पबाट अविभावक र आफन्त गुमाएका तीन परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । नेपाल जनसम्पर्क समिति…

काठमाडौँ, १९ चैत । एउटै मन्त्रालका दुई फरक निकायबीच समन्वय नहुँदा वैदेशिक रोजगारीमा संलग्न नेपाली कामदारलाई सहभागी गराउने भनिएको ‘रेमिट हाइड्रो’को काम अगाडि बढ्न सकेको छैन । जलविद्युत् लगानी तथा…

काठमाडौँ, १७ चैत । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज यहाँ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत…