स्वास्थ्य सचिव डा. सेनेन्द्रराजलाई टेलिफोन गरेर के भने प्रधानमन्त्रीले
काठमाडौं साउन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको भन्दै उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन् ।…