काठमाडौँ,  साउन ६ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत केही दिनदेखि अनशसनरत प्रा डा गोविन्द केसीले उठाउनुभएको मागलाई तत्काल सम्बोधन गर्न माग गर्दै व्यवस्थापिका–संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको…

ललितपुर,  साउन ७ गते ।  वर्षा र सहकालका देवताका रूपमा मानिएको रातो मच्छिन्द्रनाथको रथ साउन ११ गतेदेखि तानिने भएको छ ।  राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा नेपालको सबैभन्दा…

वेलिङ्गटन, साउन ६ गते । बिगतका तीन दशकपछि अमेरिकी नौसेना न्युजिल्यान्डको जल क्षेत्रमा फर्किने भएका छन् । ३२ वर्ष अघि आणविक उत्पादन र भण्डारणका बिरुद्ध अमेरिका र न्युजिल्यान्डबीच खटपट पैदा…

काठमाडौँ, साउन ५ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला आज घर फर्कनुभएको छ । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उहाँ आज घर फर्किनुभएको हो । सयौँ कार्यकर्ता र…

(बेनी) म्याग्दी, साउन ६ गते  । म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार दिउँसो पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट आएको पहिरोले बलवहादुर…

नेपाल प्रदर्शनी तथा अन्तरराष्ट्रिय ब्यापार मेला बारेमा अमेरिकाका नेपाली समुदायका केहि संचार माध्यममा प्रकाशित समाचार प्रति उक्त मेलाका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले यसका बिषयमा प्रस्ट पार्न छापा बिज्ञप्ति जारी गरेका…

जिवनरक्षा तथा उपचारका लागि अत्यावश्यक आर्थिक सहयोग र सहायताका लागि सम्पुर्ण जिम्मेवार संघसंस्थाहरु तथा मनकारी जनसमुदायहरुमा साथ र सहयोगका लागि हार्दिक अपिल !! “Help – Birendra Pradhan” सारै नै पिडादायी…

काठमाडौँ, साउन ५ गते । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ ।नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७।२…

सोल, साउन ४ गते । उत्तर कोरियाले मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जानकारी प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिनेगरी…