देउवाद्वारा थप पाँच जना मनोनीत
काठमाडौँ, ८ असार । नेपाली काँग्रेसको संसदीय दलले पूर्णताः पाएको छ । पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन…
काठमाडौँ, ८ असार । नेपाली काँग्रेसको संसदीय दलले पूर्णताः पाएको छ । पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन…
काठमाडाँै, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो । आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको…
चितवन, ८ असार । अफगानिस्तानको काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा परी ज्यान गुमाएका पूर्वी चितवनको खैरहनी नगरपालिका–१ हाँजिपुरका कृष्णबहादुर ढुङ्गानाको शव आज साँझ परिवारको जिम्मा लगाइएको छ । नेपाली सेनाको…
काठमाडौँ, ८ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चाँडै नै सूचना प्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न लागेको बताउनुभएको छ । लिभिङ विथ आइसिटी पत्रिकाले यहाँ आज आयोजना…
काठमाडौँ, ७ असार । सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ नेपालीको शव ल्याउन नेपाल वायु सेवा निगम (नेवानी) को विमान चार्टर गरेको छ ।…
विराटनगर, ७ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, मोरङद्वारा…
बनेपा, ७ असार । काभ्रेपलाञ्चोकको बनेपामा परेको अबिरल वर्षाका कारण आज पनि बनेपा जलमग्न भएको छ । अबिरल वर्षाका कारण बनेपास्थित बसपार्क, पुलबजार जलमग्न हँुदा सवारीसाधन सञ्चालनमा कठिनाइ आएको छ…
काठमाडौँ, ७ असार । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पञ्च–दिवसीय योग महोत्सव पशुपति परिसर वनकालीमा सुरु भएको छ । आनन्दमार्ग प्रचारक सङ्घ र श्री पशुपतिनाथ सेवक सङ्घले आयोजना गरेको महोत्सवको संस्कृति,…
काठमाडौँ, ३२ जेठ । विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । तर…
काठमाडौँ, ३२ जेठ । एसिया प्रशान्त क्षेत्रमा दूरसञ्चार सेवा (इन्टरनेट, मोबाइल, टेलिकमिनिकेसन) लाई एउटै मापदण्डमा सञ्चालन गर्न यस क्षेत्रका देशहरुले संयुक्त रुपमा सहकार्यलाई तीव्रता दिएका छन् । सोक्रममा एसिया प्यासिफिक…