काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउनका लागि बजेटमा छुटेका कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीले आज बुझाएको…

रौटहत, १८ जेठ । सरस्वती युथ क्लव चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेशमान सिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन विजयी भएको छ । प्रतियोगितामा मकवानपुरले २० ओभरमा पाँच…

नेपालगन्ज, १८ जेठ । तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको सङ्ख्या यस वर्ष नेपालगन्जमा बढ्ने अनुमान गरिएको छ । यस…

बनेपा, १८ जेठ । पाँचखालमा आज एक बालकको डुबेर मृत्यु भएको छ । पाँचखाल नपा–६ स्थित झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षीय आशिष काफ्लेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी…

काठमाडौँ, १८ जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को गृहविज्ञान (बालविकास, खाद्य पोषण)…

लहान, १८ जेठ । सप्तरी जिल्ला मधुपट्टी–४ बस्ने शिवनारायण चौधरीको नौ वर्षीय छोरा अन्जानकुमार चौधरीको आज ट्याक्टरले किच्दा मृत्यु भएको छ । स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत अन्जानकुमारलाई स१त…

इनरुवा, १८ जेठ । सुनसरीमा आज साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर नरसिंह–७ बस्ने २७ वर्षका फटी मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको…

कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा शनिवार सम्पन्न एक भेलाले लायन्स क्लब गठन गर्ने निर्णय गरेको छ ।

उर्लाबारी (मोरङ), ३ जेठ । नवयुग श्रेष्ठको दुई गोलको मद्दतमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितेको छ । उर्लाबारीमा जारी प्रतियोगिता अन्तर्गत…

काठमाडौँ, ३ जेठ । न्यायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा ९माओवादी० का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको मानहानिको निवेदन दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले…