स्व भरतमणि आचार्य दीक्षितको संस्मरणात्मक कृति लोकार्पण
काठमाडौँ, १७ माघ । स्वर्गीय भरतमणि आचार्य दीक्षितद्वारा लिखित संस्मरणात्मक कृति ‘कति सम्झुँ कति बिर्सुँ’ कृतिको आज यहाँ लोकार्पण गरिएको छ । कृतिको लोकार्पण गर्दै वरिष्ठ पत्रकार मणिराज उपाध्यायले उक्त…