बागलुङ, १८ माघ । बागलुङमा धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास भइरहेको विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटमा महोत्सव हुन लागेको हो । बागलुङ नगरपालिका–८ स्थित पञ्चकोट…

काठमाडौँ, १८ माघ । संविधानका अन्तर्वस्तुमा देखिएकामा विवादबारे प्रश्नावली तयार पार्न गठित ‘प्रस्ताव समिति’ ले कार्यारम्भ गरेपछि नेपाली काँग्रेस र नेकपा (एमाले) लगायत दलले एकीकृत नेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चालाई…

भक्तपुर, १८ माघ । आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७…

परासी, १८ माघ । नवलपरासीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई सरकारले रु एक करोड रकम अनुदान सहयोग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुँजीगत अनुदान स्वरुप सामुदायिक प्राकृतिक चिकित्सालयका…

ऋतुराज वसन्तको आगमन भएको छ …. शीतकाल समाप्तिको घोषणा गर्दै वसन्तलाई अभिनन्दित गर्दै शिशिर गएको छ …. आफूसँगै कफ, बाथ र चिसो लिएर …. हरियालीले बसुधालाई सिगार्न थालेको छ ……

भीमदत्तनगर, १८ माघ । आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने र भविष्यमा उनीहरू ठूलो मान्ने बनेको देख्ने सपना प्रायः सबै अभिभावकमा हुन्छ । नेपाली समाजमा पाका पुस्ताले सन्ततिलाई इन्जिनियर, डाक्टर, पाइलट…

काठमाडौँ, १७ माघ । नेपाल टेलिभिजन (एनटिभी)ले सञ्चालनमा ल्याएको तेस्रो समाचार च्यानललाई निकट भविष्यमै चौबिसै घन्टा प्रसारण गर्ने र इटहरी तथा कोहलपुरबाट नयाँ च्यानल प्रसारण गर्ने आन्तरिक तयारी सुरु गरेको…

काठमाडौँ, १७ माघ । संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली बनाउन गठित प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ । सिंहदबारमा आज बसेको प्रस्ताव समितिको पहिलो…