कालजयी बन्दैछन् गाउँका गीतहरू
कास्की, २४ मङ्सिर । युगकवि सिद्धिचरण श्रेष्ठले नब्बेको दशकमा नै आफ्नो जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि त्यस कविताले गीतको रुपमा चर्चाको शिखर छोयो र…