अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको पहिलो वार्तामा सिरियामा संघर्ष विराम गर्न सहमति भएको छ ।
दक्षिण पश्चिमी सिरियामा संघर्ष रोक्ने सहमति आइतवारबाट लागू हुनेछ । सम्झौतामा जोर्डन पनि संलग्न रहेको छ ।
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति ट्रम्प र पुटिनबीचको यो नै पहिलो प्रत्यक्ष वार्ता हो ।
जी–ट्वेन्टी सम्मेलनमा भाग लिन जर्मनीमा रहेका दुई नेताबीच अमेरिकी चुनावमा रुसी ह्याकिङको आरोपबारे पनि छलफल भयो ।
ट्रम्प र पुटिनबीचको वार्ता निकै बलियो रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनको भनाइ छ ।
पुटिनले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि रुसले नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताए ।
दुई घण्टाभन्दा लामो वार्तामा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले जानकारी दिए ।
रुसमाथि अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लाग्दै आएको छ भने रुस र ट्रम्पले आरोप अस्वीकार गर्दै आएका छन् ।
अमेरिकी गुप्तचर निकायले भने यस विषयमा केही प्रमाण फेला परेको भन्दै अनुसन्धान गरिरहेको बताएका छन् ।
दुई दिने हैम्बर्ग शिखर सम्मेलनमा जुटेका नेताहरुले सिरिया युद्ध, आईएसको बढ्दो प्रभाव, जलवायु परिवर्तनको असरलगायतका विषयमा छलफल भइरहेका छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको पहिलो वार्तामा सिरियामा संघर्ष विराम गर्न सहमति भएको छ । दक्षिण पश्चिमी सिरियामा संघर्ष रोक्ने सहमति आइतवारबाट लागू हुनेछ । सम्झौतामा जोर्डन पनि संलग्न रहेको छ । गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति ट्रम्प र पुटिनबीचको यो नै पहिलो प्रत्यक्ष वार्ता हो । जी–ट्वेन्टी सम्मेलनमा भाग लिन जर्मनीमा रहेका दुई नेताबीच अमेरिकी चुनावमा रुसी ह्याकिङको आरोपबारे पनि छलफल भयो । ट्रम्प र पुटिनबीचको वार्ता निकै बलियो रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनको भनाइ छ । पुटिनले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि रुसले नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताए । दुई घण्टाभन्दा लामो वार्तामा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले जानकारी दिए । रुसमाथि अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लाग्दै आएको छ भने रुस र ट्रम्पले आरोप अस्वीकार गर्दै आएका छन् । अमेरिकी गुप्तचर निकायले भने यस विषयमा केही प्रमाण फेला परेको भन्दै अनुसन्धान गरिरहेको बताएका छन् । दुई दिने हैम्बर्ग शिखर सम्मेलनमा जुटेका नेताहरुले सिरिया युद्ध, आईएसको बढ्दो प्रभाव, जलवायु परिवर्तनको असरलगायतका विषयमा छलफल भइरहेका छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको पहिलो वार्तामा सिरियामा संघर्ष विराम गर्न सहमति भएको छ । दक्षिण पश्चिमी सिरियामा संघर्ष रोक्ने सहमति आइतवारबाट लागू हुनेछ । सम्झौतामा जोर्डन पनि संलग्न रहेको छ । गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति ट्रम्प र पुटिनबीचको यो नै पहिलो प्रत्यक्ष वार्ता हो । जी–ट्वेन्टी सम्मेलनमा भाग लिन जर्मनीमा रहेका दुई नेताबीच अमेरिकी चुनावमा रुसी ह्याकिङको आरोपबारे पनि छलफल भयो । ट्रम्प र पुटिनबीचको वार्ता निकै बलियो रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनको भनाइ छ । पुटिनले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि रुसले नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताए । दुई घण्टाभन्दा लामो वार्तामा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले जानकारी दिए । रुसमाथि अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लाग्दै आएको छ भने रुस र ट्रम्पले आरोप अस्वीकार गर्दै आएका छन् । अमेरिकी गुप्तचर निकायले भने यस विषयमा केही प्रमाण फेला परेको भन्दै अनुसन्धान गरिरहेको बताएका छन् । दुई दिने हैम्बर्ग शिखर सम्मेलनमा जुटेका नेताहरुले सिरिया युद्ध, आईएसको बढ्दो प्रभाव, जलवायु परिवर्तनको असरलगायतका विषयमा छलफल भइरहेका छ ।