आजै छोड्दैछन् प्रधानमन्त्रीले कुर्सि ,संसद हैन सिहंदरवारबाट सम्बोधन

आजै छोड्दैछन् प्रधानमन्त्रीले कुर्सि ,संसद हैन सिहंदरवारबाट सम्बोधन
जनसरोकार

प्रधानमन्त्री पुष्पकमल दाहालले चार बजे राष्ट्रका नाममा सम्बोधन गरेर पदबाट राजीनामा दिने भएका छन् ।

दाहालले चार बजे सिंहदरबारबाट सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

एमालेले संसद अबरोध गर्ने भनेपछि सिंहदरबारबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

Post Comment