बजेट भाषण : किन बढेन कर्मचारीको तलब ?

बजेट भाषण : किन बढेन कर्मचारीको तलब ?
जनसरोकार

सरकारले यो वर्ष कर्मचारीको तलब वृद्धि गरेन । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटमा तलब वृद्धिबारे केही उल्लेख छैन । अर्थमन्त्रीका स्वकीय सचिव हिमाल शर्माले निर्वाचन आचार संहिताका कारण कर्मचारीको तलब बढाउन नमिलेको बताए । ‘नयाँ कार्यक्रम ल्याउने नपाइने भयो’, उनले भने, ‘निर्वाचन आचारसंहिता आकर्षित भएकाले कर्मचारीको तलब बढाउन मिलेन ।’

Post Comment