प्रचण्डलाई योगेश भट्टराईको व्यंग्य:“फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुहोला”

प्रचण्डलाई योगेश भट्टराईको व्यंग्य:“फड्को हान्दा बीचैमा खसेर बेहाल हुनुहोला”
जनसरोकार

नेकपा एमालेका सचिव एबम युवा नेता योगेश भट्टराईले अनेक बाहाना गरेर राजनीतिमा फड्को हान्दा बेहाल हुनसकिने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यंग्य गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले जनताको सम्वृद्धि र विकासका लागि जस्तोसुकै फड्को हान्नसक्ने अभिव्यक्ति दिएकोप्रति सामाजिक संजालमार्फत पोस्ट  गर्दै भट्टराईले फड्को छलांग ,क्रमभंग,महाविपत्ति जस्ता शब्दहरु उपन्यासकार तिर पन्छाइदिन पनि आग्रह गरेका छन् ।

https://platform.twitter.com/widgets.js

Post Comment