हट एण्ड सेक्सी सिर्जुको ‘फिगर कोकाकोला’(फोटो फिचर)

कला - संगीत

११,मंसीर । कोहि गायनमा अब्बल मानिनछन् त कोहि मोडलिङमा । कमैमा मात्रै यि दुबै खुबि या बिषेशता पाउन सकिन्छ । नेपालमा पनि कमै मात्रमा यस्ता नयाँ अनुहार छन् जो सुरिलो स्वर संगै सुन्दर अनुहार र शारिरिक बनोट ले भरिपूर्ण छन् । ‘सिर्जु अधिकारी’ जो छोटो समयमा नै  सुरिलो स्वर ले धेरैको मन जित्न सफल छिन् । सुन्दर अनुहार र आर्कषक शारिरिक बनावट भएकि ‘सिर्जु’ पछिल्ल्लो समय गायन संगै मोडलिङमा पनि त्यत्तिकै सफलता पाउदै गएकि छन् ।
15179212_597079997164462_6200671766727965669_nहालै मात्र छायांकन सकाईएको उनको आवाजमा सजिएको ‘फिगर कोकाकोला’ गीतको म्युजिक भिडियोमा उनको शारिरिक मादकताले धेरैलाई लोभ्याउने अनुमान लगाउन सकिन्छ । सिर्जु भिडियोमा हट एण्ड सेक्सी देखिएकि छन् । पुष्ट शरिरकी सिर्जु स्टेज कार्यक्रमका लागि नेपालीहरु रहेका विभिन्न देशहरु पुगिसकेकी छिन् । सिर्जुकै शब्द तथा संगीतमा विक्रम चौहानले निर्देशन गरेको ‘फिगर कोकाकोला’मा आफ्नो जवानीलाई उनले भरपुर सदुपयोग गरेकी छिन् ।
sirjuविकीनीमा भन्दा आफु टु पिसमै राम्रो लाग्ने बताउने सिर्जुलाई यो म्युजिक भिडियोले अझै उचाईमा पुर्याउने अनुमान लगाउन सकिन्छ ।

Post Comment