१८,मंसीर। गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गित हेर्दा निकै उत्कृष्ठ बनेको छ ।
भिडियोका निर्देशक हुन् रोहन नेपाली । सार्बजनिक भिडियोमा प्रमिता राना, ज्योत्सना योगी, विजय र प्रिती फिचरिङ छन् । गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ । संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=HxG7ai4Qjtc]