चर्चित मोडल आशा खड्काले नारायणलाइ वास्त गर्न छाडेपछि के भयो ?(भिडियो हेर्नुहोस)

कला - संगीत

कमल सरगम 
काठमाण्डौ -मङ्सिर 
मैले मात्रै माया गरे जस्तै भएको छ ।केहि दिन भयो किन किन तिमीले बानि फेरेकी छौ ।तिमि मेरी हुने हैनौ भने  मुखले मात्रै ठिक्क नभने बरु हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन ।तर आफुले मन देखि माया गर पियारी माया गर”।
यस्तै शब्द भावमा अनुबन्धित सुनखानी म्यूजिक प्रालीको उत्कृष्ट लोकदोहोरी गीत “म तिम्रो हैन भनेत”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायक बिरही कार्कीको उत्कृष्ट लयमा बबिता बानियाको शब्दमा बजारमा आएको गीतमा आवाज भने बहुचर्चित लोकदोहोरी गायिका सर्मिला गुरुङ र प्रतिभाशाली नव गायक चुडामणि नेपालीको आवाज रहेको छ ।विदेशमा रहेर पनि नेपाली लोकदोहोरी गीत संगीतलाई माया गर्ने चुडामणि नेपालीको जन्म थलो भने सिन्धुली हो ।बिरही कार्कीको हरेक सृजनालाइ उत्कृष्ट रुपमा हेर्दै आएको दर्शक श्रोताले यस गीतलाई पनि छोटो समयमा अत्याधिक दर्शक श्रोताले मन पराउन थालेका छन । सिब बिकको निर्देशनमा तयार  भएको यस गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल आशा खड्का र नारायणको रहेको छ ।सम्भु चालिसेको छायांकनमा तयार यस गीतको म्यूजिक भिडियो अहिले बिरही कार्की नाम गरेको युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

Post Comment