गायक भगवान भण्डारीले आफ्नो जीवन गुराँसको फुल संग दाज्दै (भिडियो सहित)

कला - संगीत

कमल सरगम
पौष -काठमाण्डौ
हाम्रो सम्बन्ध त्यति पबित्र हुदा पनि किन चल्छ नराम्रो हल्ला ?रहर कहा छ र हामी दुइ एक्ला एक्लै हुने ? मलाइ पनि तिम्रै साथमा हुने रहर छ दुनिया भुलेर हो पियारा लगिदेउ यो संसार भन्दा बेग्लै संसारमा “।
यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायक भगवान भण्डारी र कमला पोख्रेलको आवाजमा लोकदोहोरी गीत “गुरास झैँ फुलेर “बजारमा आएको छ । भगवान भण्डारीकै लय तथा शब्द सृजनामा बजारमा आएको यस गीतमा अभिनय  भगवान भण्डारी, गणेश उप्रेती र सन्ती भण्डारी को अभिनय रहेको छ । विन्ध्यवासिनी म्युजिक प्रा.ली.को प्रस्तुतिमा बजारमा आएको यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन विन्ध्यवासिनीलेनै  गरेको हो ।”हाम्रो  माया गंगा जल सरि अर्कै हल्ला चले छ गाउँ ” भरि गुराशझैँ फुलेर मेरै सथमा आउछौ र निरमाया दुनाया भुलेर नेपाली लोक दोहोरि क्षेत्रका चर्चित हस्ति गायक तथा सर्जक भगवान भण्डारी को लोक तथा दोहोरि गीत “ गुराशझैँ ” फुलेर बजारमा आएको हो ।गीतको सम्पूर्ण टिमलाई लालीगुराँस डटकमको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।


HIGH CPM

layer ads

Post Comment