१०,पुष । केही समयअघि हट फोटो सुट गराएपछि एकाएक हट मोडलको रुपमा समेत परिचित भएकी स्मृति पोखरेल मुलत: गायिका हुन् ।गायिका र मोडलमा सफल भएकि उनी अब छिट्टै नायिकाका रुपमा समेत देखा पर्दैछिन् ।
अष्ट्रेलिया निवासी स्मृति अभिनित नेपाली फिल्म चक्कर छिट्टै रिलिज हुने तयारीमा छ । स्मृतिले दोस्रो एल्वम पपस्टार बजारमा ल्याईन् जसले उनलाई निक्कै उचाईमा पुर्यायो ।
म्यूजिक भिडियोहरु अहिले युट्युवका दर्शकहरुले निकै रुचाइरहेका छन् भने उनले एकपछि अर्को गर्दै नयाँ म्यूजिक भिडियोहरु सार्वजनिक गराइरहेकी छिन् ।
स्मृति अभिनित म्युजिक भिडियो [youtube https://www.youtube.com/watch?v=g_guD1lWRTE]
स्मृतिको अष्ट्रेलियामा डिमाण्ड हाई छ यो संगै अन्य मुलुकहरुमा पनि आफ्नो सफल प्रस्तुति दिदै मन जितेकि छन् । रिलिज हुन लागेको फिल्म चक्कर मा आफ्नो भुमिका बारे खोल्दै स्मृति भन्छिन्:- साह्रै जंगी र हरामी केटीको भूमिका निभाएकि छु ।
बोल्ड एण्ड व्यूटिफूल स्मृति गायिका/मोडल जसरी सफल भएकि छन् त्यो भन्दा अझ उच्च उचाई उनलाई फिल्मबाट मिलोस् शुभकामना ।
गराइरहेकी छिन् ।
हेर्नुस् उनका सुन्दर तस्बीरहरु :-