मायामा फस्नुभएकाहरुले हेर्नै पर्ने मौलिक लोकदोहोरी गीत

मायामा फस्नुभएकाहरुले हेर्नै पर्ने मौलिक लोकदोहोरी  गीत
कला - संगीत

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका सादक बहुचर्चित सर्जक कस्तुप पन्तको अर्को उत्कृष्ट लय तथा शब्द सृजनामा बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती र धुर्ब जिसीको सुमधुर आवाजमा धुर्ब जिसीको लोकदोहोरी गीत “तिमी संगै बसेको दिल”बजारमा आएको छ ।बब्बु थापाको उत्कृष्ट नृत्य निर्देशनमा तयार गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल बब्बु थापा र करिश्मा ढकाल,अन्जली जिसी ,आश्चर्य पन्तले गरेको छन।सारथी म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनको रुपमा बजारमा आएको गीतको म्यूजिक भिडियो निर्माण भने एकता फ्लिम्सले गरेको छ ।प्रविन भट्टको सपादन र दुर्गा पौडेलको छायांकनमा तयार गीतको म्यूजिक भिडियो अहिले डिजिटल बजारमा आएको हो ।गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Post Comment