राष्ट्रीय कलाकर्मी हातेमालो संघ नेपालको प्रथम बिस्तारित बैठक सम्पन्न

राष्ट्रीय कलाकर्मी हातेमालो संघ नेपालको प्रथम बिस्तारित बैठक सम्पन्न
कला - संगीत

महेश नेपाल, काठ्माण्डौ ।  राष्ट्रीय कलाकर्मी हातेमालो संघ नेपालको शनिबार प्रथम बिस्तारित बैठक काठमाण्डुको पुरानो बसपार्कमा रहेको रिगल डान्स सेन्टरमा सम्पन्न भयो ।

संघको अध्यक्ष तथा लोकप्रीय गायिका गितादेविको अध्यक्षतामामा सम्पन्न उक्त कार्यक्रममा संघको भाबी कार्ययोजना, आर्थिक कोष निर्माणको साथै संघमा आउन चाहने ब्यक्तिहरुलाई संघमा आबद्द गराउदै जस्तो सुकै परिस्थीतीमा पनि आफ्नो काम कर्तब्य नभुल्ने प्रतिबद्धता जनाईएको संस्थाका संरक्षक रमेश श्रेष्ठले जानकारी दिए ।

Post Comment