प्रवासबाटै गायक सन्तोष गिरिले ल्याए “बाँस नुघेर भुई छोयो टुप्पैले” बोलको गित

प्रवासबाटै गायक सन्तोष गिरिले ल्याए “बाँस नुघेर भुई छोयो टुप्पैले” बोलको गित
कला - संगीत

प्रवासबाटै गायक सन्तोष गिरिले ल्याए “बाँस नुघेर भुई छोयो टुप्पैले” बोलको गित

युएस नेपाल न्युज, काठ्माण्डौ । हाल गायक सन्तोष गिरी रोजगारीको क्रममा मलेसियामा छन । सिन्धु गोल्मास्थान अन्लाईन रोधीघर चलाउदै अाईरहेका उनले रोधी घरमा लोक संगितलाई धेरैनै माया गर्ने मित्रहरु संग भेट्ने मौका पाए । तिनै साथीहरुको हौसला र साथले उनी लोक संगितमा हाम फाले । पोहिलो पटक अाफ्नै जन्मभुमी प्रती समर्पीत गित बनाउने सोचाइ गरे र अाफैले शब्द तयार गरे र गित निकाले “तिम्रै लागी हाजीर छ मेरो ज्यान” । साथीहरुको सहयोग पनि राम्ररै मिल्यो ल। जसमा स्वर सुनिल बि.सी. र गितादेबीको थियो ।

पहिलो गितले बजार तताईरएको बेला हिमाल खड्का संगको सहकार्यमा फेरि अर्को गित निकाले “एक्लो जीवन” । त्यस्तै युना लामा संगको संयुक्त प्रस्तुतीमा “काठमाण्डौमा घर छैन” बोलको गित बजारमा ल्याए । त्यस्तै गरि गत बर्ष दशै विशेष अन्लाईन रोधी घरको प्रस्तुती मार्फत “बजाईदेउ मादलु” बोलको गित बजारमा ल्याए । जसमा नबराज घोरासैनी, सन्तोष गिरी र गितादेवीको स्वर, महेश नेपालको लय/शब्द (शब्द लालु गिरी समेत) को थियो । त्यस्तै सिता खड्का संगको सहकार्यमा “थिए खुशी तिमिलाई भेटेर” र कन्या माया तामाङ संगको सहकार्यमा “भाबिको लेखन्त” ल्याईसकेका छन ।

यिनै गायक सन्तोष गिरिले पछिल्लो समय बजारमा लिएर आएको गित हो गित हो “बाँस नुघेर भुई छोयो टुप्पैले” जुन गित ज्योति परियार र सन्तोष गिरीको संयुक्त प्रस्तुतीमा बजारमा आएको हो । जसमा सन्तोष गिरी र पुर्णिामा लामाको स्वए सुन्न सकिन्छ भने महेश नेपालको उत्कृष्ट शब्द र किरण गौतमको लय तथा बिष्णु तामाङको एरेन्ज रहेको छ । गितको म्युजिक भिडियोमा करीष्मा ढकाल र काजिस श्रेष्ठको जिवन्त अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो:

 

Post Comment