युएस नेपाल न्युज, काठ्माण्डौ । सिन्धुपाल्चोके ठिटो हो शितल राज गिरी। उनले अहिले सम्म तिन दर्जन भन्दा बडि गित गरी सकेका छन । उनी शब्द लेख्न देखि लय सिर्जना गर्न समेत सिपालु छन ।
सिन्धुपाल्चोक घर हो भन्दा सारै गर्व लाग्छ उनको पहिलो गित थियो । त्यसपछि लगतै धेरै गित बजारमा ल्याए । उनि पहिला बिदेश बसेरै काम गर्थे तर अहिले नेपाल आएर आफैले डाईरेक्सन अनि छायाङ्कन पनि गर्न थालेका बताउँछन।
सर्ट मुभी, इन्टरभ्यु बिहेहरु धेरै खिचेका शितलले भर्खरै एउटा डान्स सहितको म्युजिक भिडियो नि खिचेका छन। गित हो “चौतारीमा बर पिपल छायाले”। उनि भन्छन अब गित गाउने र बनाउने संगसंगै छायाङ्कनमा नि बढी ध्यान दिन्छु । उनी आजभोल!! भिडियो खिच्नमै ब्यस्त छन ।