नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध नायक भूवन केसीले गरे मुद्दा दर्ता

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध नायक भूवन केसीले गरे मुद्दा दर्ता
कला - संगीत

युएस – नेपाल न्युज । नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

नायक केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको वुझिएको अनलाईन खबरमा खबर छ ।

Post Comment