प्रीती र समीरको बुढी सँगै व्रत बस्ने हो बोलको तिज गित डिजिटल बजारमा

प्रीती र समीरको बुढी सँगै व्रत बस्ने हो बोलको तिज गित डिजिटल बजारमा
कला - संगीत

प्रीती आले र समीर आचार्यको अवाजमा रहेको “यसपाली त बुढी संगै व्रत बस्ने हो” बोलको तिज गित यतीबेला बजारमा चर्चा बटुल्ने क्रममा छ ।

भानुभक्त कटुवालको शब्द र समीर आचार्यको लयमा तयार भएको गितको भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्सक नृत्य सहितको अभिनय देख्न सकिन्छ । हेर्नुहोस भिडियो:  https://youtu.be/ORCCWVoqArA

Post Comment