दर्शक श्रोताको मन जित्दै मौलिक लोक दोहोरी गित ‘एक्लो वर’

दर्शक श्रोताको मन जित्दै मौलिक लोक दोहोरी गित ‘एक्लो वर’
कला - संगीत

महेश नेपाल, काठ्माण्डौ । रुपक परियार र स्मृती गौतमको स्वर, रुपक परियारकै शब्द र अमृत खातीको लयमा तयार भएको मौलिक लोक दोहोरी गित ‘एक्लो बर’ डिजिटल बजारमा भिडियो सहीत आएको छ ।

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको जोददार अभिनय रहेको छ । नरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।

हेर्नुहोस भिडियो:

Post Comment