महेश नेपाल, काठ्माण्डौ । लोकप्रीय गायक रामचन्द्र काफ्ले र जुनु रिजालको सुमधुर स्वरमा सजिएको तिज गित ‘रातो साडी’ (म कति राम्री छु -२) च्छो-रोल्पा अनलाईन टिभिको युटुब च्यानल मार्फत डिजिटल बजारमा आएको छ। प्रबिन थपलिया (राम) को शब्द र पुरुषोत्तम न्यौपानेको लयमा तयार भएको यस गितको म्युजिक भिडियोमा बिक्रम आचार्य, यल्लो टाईगर, जानकी बज्राचार्य र साथीहरुको जिवन्त अभिनय देख्न सकिन्छ।
कोचे मल्टीमिडिया प्रा.लीको पोष्ट प्रोडक्सनमा केशब अधिकारीको छायांकन, सुम धरानेको श्रीङ्गार तथा प्रेम शर्मा पौडेलको निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: