गायक सन्तोष गिरिले हात पारे उत्कृष्ट गायकको अवार्ड

कला - संगीत

युएस नेपाल न्युज, मलेसिया । रोजगारीको शिलशिलामा मलेसियामा रहेका सिन्धुपाल्चोके ठिटो गायक तथा सर्जक सन्तोष गिरीले केहि दिन अगाडी मात्र सम्पन्न भएको नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड- २०७८ मा सर्बोत्कृष्ट लोक दोहोरी गायकको अवार्ड हात पार्न सफल भएका छन् । उनले बाट “तिम्रै झल्को छ मलाई” बोलको गीत मार्फत अवार्ड हात पारेका हुन ।

प्रवासमा रहेर पनि निरन्तर गित संगितमा सक्रिय गिरिलेनिरन्तर मिठा मिठा गित संगित पस्कीरहेका छन।
आफुले प्राप्त गरेको अवार्डले आगामी दीनमा अझै सशक्त रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढ्न प्रेरणा मिलेको गिरीले बताए ।