फिल्म रुद्रप्रियाको अडियो सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र मेलिना राइको आवाज रहेको “मेरो माया छ भने रुमाल चिनो देउ” बोलको गित सार्वजनिक भएको हो ।
गितमा राजनराज सिवाकोटीको संगित रहेको छ । रेखा फिल्मस्को व्यानरमा बनेको रुद्रप्रिया आगामी कार्तिक २ गतेबाट रिलिज हुदैछ । फिल्ममा रेखा थापा , आर्यन सिग्देलको मुख्य भुमिका रहेको छ ।
सुन्नुहोस् अडियो
[youtube https://www.youtube.com/watch?v=U8X2bEQUHKA]