अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म

अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म
कला - संगीत मनोरन्जन

अव अमेरिकामा रहने नेपालीले हरेक साता नयाँ तथा पुराना नेपाली फिल्म हेर्न पाउने भएका छन् । यसको जमर्को नेपाली मुभीज युएसले गर्ने भएको हो। फिल्म प्रदर्शन न्यूयोर्कमा हुनेछ।

आयोजक नेपाली मुभीज युएसले नेपाली फिल्मलाई अमेरिकामा प्रचार प्रसार समेत गर्दै आएको छ।

Post Comment