राजबल्लभले अमेरिकामा गरे सुटुक्क इन्गेजमेन्ट

राजबल्लभले अमेरिकामा गरे सुटुक्क इन्गेजमेन्ट
कला - संगीत मनोरन्जन

नायक राजवल्लभ कोइरालाले प्रतिमा बिमलीसँग इन्गेजमेन्ट गरेका छन् । अमेरिकामा आएकी प्रतिमासँग इन्गेजमेन्ट गरकेो तस्बिर सामाजिक संजालमा भाइरल हुन थालेपछि यसको रहस्य बाहिर आएको हो ।

हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेपछि फेरि नेपाल नफर्किएका कोइरालाले अमेरिका बस्दै आएकी झापाकी प्रतिमालाई जीवनसाथी चुनेका हुन् ।

उनीहरुबीच प्रेम रहेको र अब डिसेम्बरमा विवाह गर्ने बुझिएको छ ।

Post Comment