कोलराडोमा सुन्ने र सुनाउने कार्यक्रम आयोजना गर्दै

कोलराडोमा सुन्ने र सुनाउने कार्यक्रम आयोजना गर्दै
मनोरन्जन साहित्य

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानले सुन्ने र सुनाउने कार्यक्रमकोे दोस्रो भागमा आयोजना गर्ने भएको छ।

कार्यक्रममा साहित्य र संगितमा रुचि राख्ने नवप्रतिभा देखि प्रभिवान सर्जकहरुले आफ्ने कला प्रस्तुत गर्ने छन् ।

साहित्य संगीत कलाको एउटा साझा मञ्च बन्ने उद्देश्य अनुरुप अघि बढिरहेको प्रतिष्ठानले सके आफ्नै सिर्जना नभए सिर्जना सुन्दै हौसला प्रदान गर्न उपस्थितीका लागि सबैमा आग्रह गरेको छ ।

आगामि ११ मार्च अपरान्ह ३ ३० देखि ५ ३० बजेसम्म Zaika indian cusine 300 Nickel st #19  broomfield CO 80020 मा कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ ।

Post Comment