साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता

खेल

१५,पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बनेको छ ।
भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बनेको हो ।
नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन् ।१५ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बनेको छ ।
भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बनेको हो ।
नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन् ।
शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले समूह चरणका सबै खेल जितेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।

Post Comment