विश्व क्रिकेट लिग:१५ औं ओभर सम्म ३.३३ रन रेट

विश्व क्रिकेट लिग:१५ औं ओभर सम्म ३.३३ रन रेट
खेल

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । खेल १५ औं ओभरमा चलिरहेको छ । नेपालको रन रेट ३.३३ छ । यति गतिमा रन बनाइराखे नेपालले १२७ रन बनाउनेछ । बाँकी ओभर ६ को रेटमा रन बनाएमा नेपालले १८८ रन बनाउनेछ ।

Post Comment