विश्व क्रिकेट लिग: १८ ओभर सकियो ,क्रिजमा शरद

विश्व क्रिकेट लिग:  १८ ओभर सकियो ,क्रिजमा शरद
खेल

विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी छ । १८ ओभरको समाप्तिमा नेपाल ५४/३, क्रिजमा शरद ३ र दीपेन्द्र ७ रनमा खेल्दै छन् ।

Post Comment